Logo

सुनकाे मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ…