काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
साथै कर प्रयोजनका लागि १.०५ प्रतिशत (७ लाख ६६ हजार रुपैयाँ) नगद लाभांश छुट्याइएको छ । कुल २१.०५ प्रतिशत लाभांश कम्पनीले दिनेछ ।




















प्रतिक्रिया