काठमाडौं । ग्लोबल आईएमई लघुवित्तको नाफा उल्लेख्य बढेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ मा २३ करोड ५८ लाख ७२ हजार नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा लघुवित्तको नाफा १० करोड ६२ लाख ९३ हजार रहेकोमा गत आर्थिक वर्षमा लघुवित्तको नाफा १२१.९१ प्रतिशतले बढेको हो । नाफा…