Logo

काठमाडौंकाे दरबारमार्ग र न्युरोडमा जग्गाको मूल्य प्रतिआना ५० लाख, अन्य ठाउँमा कति?

काठमाडौं । काठमाडौंको जग्गाको उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको आर्थिक ऐनअनुसार जग्गाकाे मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको हाे । न्युरोड, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार लगायतका क्षेत्रको जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ रहेको छ । केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको…