Logo

सेयर बजारमा दोहोरो अंकको वृद्धि, साढे ९ अर्बकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार बढे‍को छ । ‍नेप्से परिसूचक २५ ‍.८९ अंकले बढेर २७३१ को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको मूल्य घटेको छ । आज ९ अर्ब ६८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभनदा धेरै एनआरएनको सेयर कारोबार…