Logo

अर्थ

शिखर इन्स्योरेन्सका सञ्चालक बज्राचार्यको राजीनामा स्वीकृत



काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक दिनेश बज्र बज्राचार्यको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको ३५५औं बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा असार २४ गतेबाट लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १४:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।