Logo

ग्वार्को फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा आउने भएका छन् । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो । आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो । मुख्य संरचनाको निर्माण पछि लेन…