Logo

विपी राजमार्गमा सुरुङ मार्ग बनाउने जापानको प्रस्ताव, सडक विभाग अर्को हप्ता ठेक्का निकाल्दै

काठमाडाैं । सडक डिभिजन कार्यालयले टेण्डर आह्वानको तयारी गरिरहँदा विपी राजमार्ग पुनर्निर्माणमा जापानले पनि चासो देखाएको छ। जापानले सुरुङ मार्ग निर्माणको प्रस्ताव गरेको छ। जापानी टोलीले मंगलटार क्षेत्रको मोडिएको डाँडो छोडेर माथिल्लो क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रस्ताव गरेको हो। त्यसका लागि जापानी प्राविधिकहरूले अध्ययन थालेका छन्। जापानी सहयोग नियोग जाइकाको परामर्शदाता निकोनले बाढीले क्षतिग्रस्त क्षेत्रमा…