Logo

नेप्सेमा १ सय १४ अंकको गिरावट

आज साताको दास्रो दिन नेप्सेमा १ सय १४ अंकले गिरावट भएको छ भने सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार शेयर बजारमा आज २६सय९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ ओरालो लागेको हो । आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भएर…