Logo

१६२ अंकले बढ्यो सेयर बजार, खरिदकर्ताको चापमा बृद्दि

हिजो आइतबार १०८ अंकले गिरावट भएको सेयर बजार सोमबार १६२ अंकले बढेको छ। ५।७४ प्रतिशतले बजार बढेर २९८० अंक कायम भएको छ। अर्थमन्त्री जनादर्शन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई आज फोन गरेर सेयर ऋणको सीमा १२ करोड सच्याउन आग्रह दिगरेका थिए। सो समाचार बाहिरिएपछि बजार बढेको हो। फोनमा वार्ताका क्रममा गभर्नर अधिकारीले समस्या समाधान गरिने प्रतिबद्धता…