Logo

शिवम सिमेन्ट्सले २९ प्रतिशत लाभांश दिने, बोलायो कात्तिक १६ गते साभारणसभा

शिवम सिमेन्ट्सले गत आर्थिक २०७७/०७८ वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले १६ कात्तिकमा होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् एक अर्ब…