Logo

महंगोमा आईपीओ बेच्ने रिलायवल लाइफको तयारी, पाउला त अनुमति ? 

रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्दा अंकित मूल्य भन्दा महंगोमा बिक्रि गर्ने तयारी थालेको छ । कम्पनीले महँगो मूल्यमा आईपीओ जारी गर्न माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  प्रति कित्ता १ सय रुपैयाँका दरले नै बिमा कम्पनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने गरेको भएपनि रिलायवल लाइफले एक कदम अगाडी…