Logo

साताको सुरुवात नेप्सेमा अर्धशतक सहित परिसूचक अल टाईम हाई 

शेयर बजार परिसूचक नेप्सेले नयाँ नयाँ रेकर्ड बनाउँने क्रममा आइतबार अर्धशतकिय वृद्धिसँगै शेयर बजार परिसूचक नेप्से अल टाईम हाईमा बन्द भएको छ ।  आइतबार शेयर बजार परिसूचक नेप्से ५४ दशमलव ३१ अंकले बढेर ३०५८ दशमलव ६४ अंकको अल टाईम हाई विन्दुमा बन्द भएको छ । शेयर बजारको वृद्धिसँगै शेयर बजारका अन्य परिसूचकहरु २ प्रतिशत भन्दा…