बुधबार सेयर बजारमा नयाँ रौनक देखिएको छ । आज नेप्से परिसूचमा १ दशमलव ७२ प्रतिशतको वृद्धि भएको छ । अर्थात नेप्से २५ दशमलव ५८ अंकले वृद्धि भएर १ हजार ५ सय १० दशमलव ५७ विन्दुमा पुगेको छ । सेयर बजारले ६ महिनापछि १५ अंकलाई छोएको हो। यसअघि मार्च ३ मा बजार १५०१ अंकमा थियो। आज…