Logo

७ अर्ब ३७ करोडले घट्यो बैंकको नाफा

कोभिड १९ को असर वाणिज्य बैंकहरुको नाफामा परेको छ। एक वर्षको अवधिमा २७ बैंकहरुको नाफा ७ अर्ब ३७ करोडले घटेको छ। अघिल्लो आर्थिक वर्ष ०७५।७६ मा ६१ अर्ब ६९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएका २७ वाणिज्य बैंकले गत आर्थिक वर्ष ०७६।७७ मा ५४ अर्ब ३१ करोड ६० लाख कमाएका छन्। गत आर्थिक वर्ष…