Logo

अजोड इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण

अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको छ। सोमबार कम्पनीको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयर भोलीदेखि कारोबार खुल्नेछ। कम्पनीले कारोबार संकेत एआईएल पाएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्युनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ । कम्पनीले असार २५ गते बिहिबार देखि जारी पूँजीको ३०…