काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक ४.०५ अंकले घटेर २,६५० को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ७७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको सेयर…