काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ८.८१ अंकले बढेर २,६५१ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । आज ३ अर्ब ७२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सेयर कारोबार भएको…