Logo

साल्ट ट्रेडिङ्गको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन कम्पनीको ९.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयरमूल्य ५ हजार ४२४ रुपैयाँ ५७ पैसा कायम भएको छ…