Logo

डिएआर मुभिजले दोहोरी आइडल गर्ने, विजेतालाई कारसहित नगद १५ लाख

काठमाडौं । लोकदोहोरी गीतको रियालिटी शो 'दोहोरी आइडल' हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने छन् । नेपालमा पहिलो पटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । डिएआर मुभिजले गर्न लागेको रियालिटी शो 'दोहोरी…