नारायणगाेपाल भन्नेवित्तिकै उनका कालजयी गीतहरू हाम्रा कानमा गुञ्जिन थाल्छन् । म त लाली गुराँस भएछु हाेस् वा याे संझिने मन छ म बिर्सूं कसाेरी नै किन नहाेस्, हरेक नेपालीका कानमा सुमधुर लयमा गुञ्जिन थाल्छ । नेपालको सांगीतिक क्षेत्रमा थाेरै तर सुन्दर र लाेकप्रिय गीत गाएर उनी अजर अमर बनेका छन् । बि.सं. १९९६ असोज १८…