काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वर रहेको गीतमा नारायण नेपालको शब्द रहेको छ भने शशिविक्रम थापाको संगीत रहेको छ। म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र अभिनेता पुष्प खड्काले अभिनय गरेका छन्। बुद्ध थापाले छायांकन गरेका यस भिडियोलाई विकाश धमलाले…