काठमाडौं । गायक शिव परियारको स्वरमा रहेको ‘छैन है गुनासो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । डीपी खनालकाे शब्द–सिर्जना रहेको गीतमा नविन कार्कीको संगीत रहेको छ । भिडियोलाई महेश महराको छायाङ्कन गरेका हुन् । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको कथा र निर्देशन विक्रम चौहानको रहेको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय…