काठमाडाैं । गायिका तथा संगीतकार सुशिला बरालकाे नयाँ गीत ‘यो सास अल्झियो’ सार्वजनिक भएकाे छ । गीतमा स्वर, शब्द तथा संगीत बरालकै रहेको छ । महाराज थापाले संगीत संयोजन गरेको गीत मेलोडीयस बनेको छ। निरन्तर संगीत क्षेत्रमा काम गरि रहेकी बरालका अझै केही नयाँ गीतहरु सार्वजनिक हुने तयारीमा रहेका छन् । दर्शक श्रोताको साथ रहेसम्म…