Logo

आरसीको ‘आमा’ सार्वजनिक

काठमाडौं । गायक आरसी रिमालको आमा शीर्षकको गीत सार्वजनिक भएको छ । गीतमा राजीव राना मगरको शब्द छ भने टीका बोमजनको संगीत रहेको छ । गीतमा सुष्मा लिम्बु र दीपा तामाङले कोरस स्वर दिएका छन् । आमाको असमायिक निधन भएपछि छोराको संघर्षपूर्ण जीवनका मार्मिक सन्दर्भलाई गीतमा समेटिएको छ । आमाको ऋणबाट मुक्त हुने छोरोको मनको…