Logo

शनिबार थप ३ जनाकाे मृत्यु,२१३ नयाँ संक्रमित

नेपालमा आज थप ३ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्याकं अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा ६ हजार ६६३२ जनाको नमूना परीक्षण गर्दा २ सय १३ जना संक्रमित थप भएका हुन् । मन्त्रालयका अनुसार ४९०७ जनाको पीसीआर परीक्षण गदा १९७ जना र १७२५ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको…