Logo

बाजुरामा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा गर्भवती महिलाकाे बाटैमा मृत्यु

बाजुरामा स्वास्थ्य संस्थामा लैजाँदै गर्दा एक जना गर्भवति महिलाको बाटोमै ज्यान गएको छ । सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बुढिनन्दा नगरपालिकाकी  २३ वर्षीया अम्बकला रोकायाका बिहिवार राति  भएको हो । गाउँमा प्रसुति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लिने क्रममा उनको निधन भएको वडा…