व्यवसायिक तालिमहरु दिएर आम व्यक्तिहरुलाई योग्य बनाउँने जिम्मेवारी पाएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्मा अयोग्य व्यक्तिले जिम्मेवारी पाएका छन् । धादिङमा रहेको गजुरी स्थित पोलिटेक्निक ईन्ष्टिच्यूटमा प्राविधिक एस.एल.सी. मात्र उतीर्ण गरेका व्यक्तिलार्ई शिक्षालय प्रमुखमा नियुक्त गरेपछि परिषद्मा अयोग्य व्यक्तिले जिम्मेवारी पाएका हुन् । परिषद्को शिक्षालय प्रमुख बन्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् कर्मचारी…