Logo

वीरगञ्जमा ६ कैदी सहित ३४ जनामा कोरोना पुष्टि

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण वीरगञ्जमा ६ कैदि सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ बालबालिका र १० महिला रहेका  छन् ।नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार…