कोरोना भाइरसका संक्रमितमाथि एउटा औषधी परीक्षण भयो । औषधी थियो रेमडेसिभिर । यसले संक्रमितलाई छिट्टै निको बनाएको दाबी गरिएको छ । सीएनएनले सिटाट न्युज रिपोर्ट उल्लेख गर्दै औषधी परीक्षणबारे उल्लेख गरेको छ । जो जो विरामी परीक्षणमा सहभागी थिए उनीहरु ज्वरो र स्वासप्रश्वासको समस्यामा परेर कोरोना भाइरसको संक्रमित थिए । उनीहरु एक हप्ताभन्दा कम समयमै…