Logo

प्रमुख समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ थपिए



नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । भने एकजना निको भै सकेका छन् । उदयपुरमा आठ भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमीत भएको पुष्टि भएको छ ।

यस्तै चितवनमा दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । चितवनका दुई जना संक्रमित आमा छोरा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार १९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।