नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड - १९) को सम्बन्धमा सामाजिक सञ्जालमा भ्रम फैलाउने विरुद्ध कडा कार्वाही गर्न सरकारसँग आग्रह गरेका छन् । अनलाइनपाना सँग कुराकानी गर्दै उपाध्यक्ष चापागाईंले कोरोना संक्रमणलाई लिएर संकटको सामना गर्नुपर्ने बेलामा सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामाग्री सामाजिक सञ्जालमा फैलाउने विरुद्ध…