Logo

मधेश प्रदेश

वीरगन्जका व्यापारी रुगांटालाइ कोरोना संक्रमण नभएको पुष्टि



वीरगन्जका व्यवसायी शिवकुमार रुगांटालाई कोरोनो संक्रमण नभएको पुष्टि भएको छ। यसअघि उनलाई कोरोनाको संक्रमण भएको आशंका गरिएको थियो । तर, भारतको बिहार पटनामा रहेको राजेन्द्र मेमोरियल रिसर्ज एण्ड मेडिकल साईन्समा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो।

रुंगाटाका परिवारजनले रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । उनको परिवारका सदस्यहरुले रुगांटालाई कोरोना नभएको रिपोर्ट नै मिडियामा उपलब्ध गराईसकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।