काठमाडौं । देशकै ठूला स्वास्थ्य सुविधा दिने काठमाडौंका अस्पतालले ‘गरिबका बिरामी बच्चा’ भर्ना लिनै नमानेपछि एक परिवारले बच्चाको उपचार गराउन निक्कै पीडा भोग्नु परेको छ । आज साेमबार बिहान अन्दाजी १० बजेदेखि १७ महिनाको बच्चा मेशिनमा हात परेर किचिएपछि उपचार गराउन प्रेम बिकको परिवार सहयोगी गुहार्दै सिभिल अस्पताल पुग्यो । सिभिलले बिरामी बच्चाकाे हातमा सामान्य…