Logo

आइएमई लिमिटेड र आइएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धि सम्झौता

मनीग्राम इन्टरनेशनल, इन्कले आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच रेमिट्यान्स सेवाको लागि सम्झौता गरेका छन् ।  कम्पनीबीच पीटुपी मनी ट्रान्सफरको लागि सम्झौता भएको हो ।  सम्झौता अनुसार विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सकिने छ ।  व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर…