Logo

भारतीय रक्षामन्त्रीले भने : हामीमाथि आँखा लगाउनेहरुलाई कडा सन्देश

फ्रान्सबाट खरिद गरिएको पाँचवटा आधुनिक फाइटर जेट राफेल भारत आइपुगेको ४३ दिनपछि बिहीबार भारतको अम्बाला एयरफोर्स स्टेशनस्थित वायुसेनामा सामेल भएको छ । यस अवसरमा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले राफेलको भारतीय वायुसेनामा सामेल हुनु पूरा विश्व, विशेष गरेर जो भारतको अधिकारीमाथि आँखा लगाइरहेका छन्, लाई एउटा कडा सन्देश रहेको जिकिर गरे । त्यस्तै, वायुसेनाका प्रमुख…