सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाईको अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । मिश्र भने यतिबेला जापानमा छन् । तर मिश्राले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्न जतिसक्दो चाँडो नेपाल फर्किने बताएका छन् । तत्कालीन सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा…