तपाईंले अनुभव गर्नुभएकै होला, घाम निकै चर्किएको छ । वायुमण्डलमा तातो हावा चलिरहेको छ । शहरी क्षेत्र, जहाँ भिडभाड छ, त्यहाँ खपिनसक्नु गर्मी छ । मान्छेको बढी चहलपहल हुने ठाउँ, सार्वजनिक यातायात, विद्यालयको कक्षाकोठा अरु बढी बाफिएको अनुभव हुन्छ । बन्द कोठामा ताजा हावा वहकिएको छैन । एकातिर घामको राप, अर्कोतिर जमिनको । त्यसमाथि तातो…