नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घरमा प्रयोग भएको सिंगल फेजको मिटर विस्थापित गरी स्मार्ट मिटर जडान सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका छन्। मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकामा पहिलो चरणमा…