Logo

सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता भएका छौँ : राकुटेन भाइबर

काठमाडौं । राकुटेन भाइबरले सरकारको नियमअनुसार सन् २०२४ को सुरुआतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गरेर आफू सुरक्षित रहेको बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपालमा दशकभन्दा बढी समयदेखि सेवा दिँदै आएको र सरकारले पछिल्लो पटक ल्याएको निर्देशिका पालना गरेको बताएको छ । कम्पनीको सेवाले आफ्ना परिवार…