Logo

शाओमी पावर बैंकः सस्तोमा सुपर फास्ट चार्जिङ

काठमाडाैं । आधुनिक जीवन शैलीमा मोबाइल, ट्याब्लेट, इअरबडदेखि स्मार्ट वाचसम्मको प्रयोग अत्यावश्यक बनेको छ । यस्ता डिभाइसहरू दिनभर चलाउन स्थायी ऊर्जा स्रोत चाहिन्छ, जुन समस्या समाधान गर्न विश्वप्रसिद्ध ब्रान्ड शाओमीका भरपर्दा पावर बैंकहरू नेपाली बजारमा उपलब्ध भएका छन् । शाओमीले ल्याएका चार फरक मोडलका पावर बैंकहरूले विद्यार्थी, अफिस जानेहरू, व्यवसायी, यात्रारत व्यक्ति लगायतका प्रयोगकर्ताका विभिन्न…