Logo

उपमेयरले गर्दा सोचेजती काम गर्न सकिएन : मेयर इन्नु राय यादव [अन्तर्वार्ता]

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश नं. २ अन्तर्गत तराई क्षेत्रको रौतहट जिल्लाको उत्तर मध्य भागमा अवस्थित गरुडा नगरपालिकाको पूर्वमा गढ़िमाइ नगरपालिका पश्चिममा कटहरिया नगरपालिका, उत्तरमा विर्दावन नगरपालिका र दक्षिणमा माधवनारायण नगरपालिका पर्दछ ।विं.स. २०७१ मंसिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम २०७१ पुस २१ गते औपचारिक रुपमा साविकको गाबिसहरु गरुडा बैरिया, महमदपुर, जयनगर, गेदहिगुट्टी,…