पछिल्लो समय नेपाली राजनीतिमा महिलाहरु पनि क्रमशः अगाडि बढिरहेको देखिएको छ । महिलाहरू कार्यकर्ता मात्र होइन नीति निर्माणको स्थानमा पुग्न पर्छ भनेर युवा महिला नेताहरू क्रियाशिल भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरू र महिलाहरू पनि नेतृत्वमा आउन पर्छ भनेर युवा महिला नेता प्रतिमा गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँसँग…