काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित रत्न नीतिकथा सँगालो भाग ५ र ६ नामक पुस्तक एकैसाथ प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारद्वारा प्रकाशित पुस्तकमा मध्यम साइजको २०।२० कथा समेटिएको छ । पुस्तकमा एकाध कथा नीतिपरक इसपको कथा (विदेशी) कथाको सार खिचेर लेखिएको भए पनि अन्य सबै कथा वेद, पुराण, उपनिषद तथा…