Logo

‘रेजोनेन्स अफ ह्युज’ ले काठमाडौंको भिवान्ता क्रिएटिभ्समा नेपाली कलाको उत्सव मनाउँदै

चौधरी ग्रुप फाउण्डेसनको उन्नति कल्चरल भिलेजले 'रेजोनेन्स अफ ह्युज' नामक कला प्रदर्शनी भिवान्ता क्रिएटिभ्स सँगको सहकार्यमा १० अगस्ट २०२४ मा उद्घाटन समारोह सम्पन्न गरेको छ । आठ जना प्रख्यात समकालीन नेपाली कलाकारहरूको कृति समेटिएको उक्त प्रदर्शनी १० अगस्ट २०२४ देखि ११ अक्टोबर २०२४ सम्म जारी रहनेछ । यस कार्यक्रमको उद्घाटन पानस प्रज्वलनसाथै विशिष्ट पाहुनाहरूको मन्तव्यबाट…