Logo

पर्यटनमन्त्री रबीन्द्र अधिकारीको नाममा लेखिएको मन रुने कविता

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको अकालमै ज्यान गुमाएको घटनाले सिंगो देश स्तब्ध भएको छ । देशका आशा लाग्दा नेताका रुपमा रहेका युवा नेता अधिकारीको शोकमा देश नै स्तब्ध भएका बेला उनकी धर्मपत्नी विद्या भट्टराईको नाममा मन रुने कविता सार्वजनिक भएको छ । प्रेम विवाह गरेका अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अखिलकी पूर्वविद्यार्थी नेतृ हुन्…