Logo

अनिताको कवितासङ्ग्रह ‘समय संकेत’ सार्वजनिक

काठमाडौं । कवि अनिता अधिकारीको पहिलो कविताकृति ‘समय संकेत’  लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रमका भाषाविद् प्राज्ञ मुकुन्दशरण उपाध्याय तथा गजलकार ज्ञानुवाकर पौडेलले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गरे । ‘समय संकेत’ को प्रकाशन टेका समूह नेपालले गरेको हो । कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेलले कवि अनिता अधिकारीको काव्यकारिताका विषयमा बोले । उनले कवि अधिकारीका कविता…