Logo

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बनेका मालिका केशरीको कथा

तनहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे ।  माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाले । विद्यालय तहमै पढ्दा सयौँ साथीका प्रेमपत्र लेख्नुभएका श्रेष्ठले आफ्नो जीवनमा एउटा प्रेमपत्र लेखे । प्रतिउत्तर पत्र सकारात्मक आएन । विद्यालय…