यस अघि ११ ओटा उपत्यास पाठकमाझ ल्याईसकेका उपन्यासकार विश्व किर्तिमान उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायले आफ्नो १२ औं उपन्यास ‘मेरी प्रिया’ बजारमा ल्याएका छन् । शनिबार काठमाडौंमा एक सामारोह आयोजना गर्दै यस पुस्तकको बिमोचन गरेका हुन् । यस अघि डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’…