हेँटौडाका छवि अनित्य विगत लामो समयबाट काव्यलेखनमा छन् । बिम्बात्मक कविता सृजना गर्ने अनित्यका हामी पाँच कविता प्रस्तुत गदैछौँ । १. घाउ नछोएरै महसुस गर्नुपर्छ कति कुरा–आकाशभन्दा विशालमनभन्दा गहिरोजीवनभन्दा जटिलजस्तो एउटा घाउ दुख्छ छातीमा – कसैको चिनो ! २. अभाव केही नहुनु पनि सबथोक नहुनु हो –पानी बिनाको माछाफूल बिनाको बगैंचामान्छे बिनाको शहरजस्तो कि –…